दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम “सम्पत्ति कर ऐन, २०४७” रहेको छ ।

(२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।